श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानद्वारा सञ्चालित नेपालकै पहिलाे समावेशी गुरुकुल
[ x ]
शैक्षिक सत्र २०८३ कक्षा ६ को लागि नयाँ भर्ना
Close All

गार्गी कन्या गुरुकुलमा कक्षा ११ मा भर्ना खुल्यो

सूचना! सूचना! सूचना!
गार्गी कन्या गुरुकुल देवघाटधाम भरतपुर १ चितवन मा कक्षा ११ मा भर्ना खुल्यो । आवासीय सुविधासहितको निःशुल्क शिक्षा प्रदान हुने यस गुरुकुलमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलेकोले समयमा नै आफ्नो सिट सुरक्षित गर्नुहोला ।